तिम्रो_हेराईले_के

 

#तिम्रो_हेराईले_के भुपेन्द्र आचार्यको शव्द,प्रेम सागर निरौलाको स्वर संगित र सोम मग्रातीको निदेशनमा तिम्रो हेराइले के जादु के जादु ग¥यो बोलको गितको म्युजिक भिडियो रीलीज भएको छ । भ्रमण बर्ष २०२० लाई लक्षित गरी पुर्वका पर्यटकीय गन्तव्यहरु इलाम, कन्याम, श्री अन्तु, झापाका रमणीय पर्यटकीय क्षेत्रमाहरुमा म्युजिक भिडियोको छायाङकन गरीएको हो । सागर फिल्मसको व्यानरमा निर्मीत म्युजीक भिडीयोमा अभिनय मोडलद्धय झापाली प्रकाश दाहाल र उसा थापाले गरेछन् । यहि फागुन १७ गते बुढा सुब्बा युटुब च्यानल मार्फत म्यूजिक भिडियो सार्वजर्नीक भएको छ । भिडियो हेनलार्ई तलको लिङकमा क्लिक गर्नुहोस् ।

Loading...