कञ्चनपुरमा तीन वर्षीया बालिकाको ब’लात्कार पछि ह’त्या

 

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको ब’ला’त्कार पछि ह’त्या गरिएको छ । साेमबार घरमा को’ही नभएको मौ’का पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको ब’ला’त्कार पछि ह’त्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरीनायब उपरीक्षक नरेन्द्र चन्दले अ’भियुक्त प’क्राउ परिसकेको बताउँदै घ’टनाबारे विस्तृतमा अनु’सन्धान भइरहेको जानकारी दिनुभयो। सालघारीका स्थानीय महिलाका अनुसार अभि’युक्तले ह’त्या गरिएकी बालिकाकी आमा लाई तीन महिना अघि डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृ’तक बालिकाको श’व महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

‘प’क्राउ परेका युवाले अत्या’धिक म’दिरा से’वन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा यु’वकले बा’लिकालाई ब’ला त्कार पछि ह’त्या गरेको स्वीकार गरिसकेको छ।’ चुनारा म’दिरामा ल’ठ्ठ रहेको प्रहरीले जनाएको छ। घ’टनाको अनु’सन्धान भईरहेको छ।

Loading...