बस र मोटरसाइकल ठो’क्किँदा एकको मु’त्यु

 

डडेल्धुरा : भिमदत्त राजमार्गको डडेल्धुरा सदरमुकामको बजार नजिक बससँग मोटरसाइकल ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ भने एक ग’म्भीर घा’इते छन। मंगलबार मध्यान्ह करिब १२ बजे अमरगढी नगरपालिका -१ चालीस मोड नजिक बससँग मोटरसाइकल ठो’क्किँएको हो।

कन्चनपुरको महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ख ६५२२ नम्बरको बससँग वि’परित दिसातर्फ गइरहेको से ४ प ५८८० न को मोटरसाइकल ठो’क्किँदा एक जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ। दु’र्घटनामा परि अमारगढी-११ फिन्नेकिटका अन्दाजी २० वर्षिय खडक बोहरको दु’र्घटना स्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दु’र्घटनामा परि गन्यापघुरा गाउँ पालिक-३ सकयलका महेन्द्र ठगुन्ना ग’म्भीर घा’इते भएका छन् । बस चालक बिरेन्द्र बहादुर बुढालाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । उनी कन्चनपुरको भिनपा ७ हल्दुखल निवसी हुन्। करिब १२ बजे अमरगढी नगरपालिका -१ चालीस मोड नजिक बससँग मोटरसाइकल ठो’क्किँदा एक जनाको मृ’त्यु भएको हो ।

Loading...