मिक्लाजुङमा दुइ बेडको आइसोलेसन

 

मधुमल्ला÷ मोरङको मिक्लाजुङमा राष्ट्रिय युवा संघ मिक्लजुङको अगुवाई तथा राझा हस्पिटल प्रालीको सहयोगमा दुईबेडको आइसोलेसन तयार गरिएको छ । कोभिड १९ कोरोना भाइरसको आसङ्का गरिएकारुलाई उनिहरुको स्वास्थ्य परिक्षण गरि थप आवस्यक उपचारमा सहयोग पु¥याउने उदेश्यले आसोलेसन तयार पारिएको राष्ट्रिय युवा संघ मिक्लजुङ अध्यक्ष शुशिल न्यौपानेले बताए ।  आइसोलेसन कक्षमा डाक्टर सरोज मण्डल र  स्वास्थ्यकर्मी राजन साहाले सेवा प्रदान गर्ने साझा हस्पिटल प्रलीका डाइरेक्टर छत्रडाँगीले बताए । साथै मिक्लुङ मधुमल्ला बजारमा शनिबार राष्ट्रिय युवा संघले जनचेतान मुलक कार्यक्रम समेत गरेको थियो । जनचेतना मुलक कार्यक्रममा राष्ट्रिय युवा संघ मिक्लजुङका पदाधीकारीहरु, जिल्ला सदस्यकहरु नविन कार्की, इन्द कुमार श्रेष्ठको उपस्थिती रहेको थियो । 
 

Loading...