उठ बिर गोर्खाली कित वार कित पार

 

काठमान्डौ : चर्चित गाएक तथा मोडल गुर्गेश थापाले उठ बिर गोर्खाली कित वार कित पार सार्बजनिक गरेका छन ।दुर्गेशले आफ्नै यु’टुब च्या’नल मार्फत “वीर गोर्खाली” नामक फरक शैलीको गित सार्वजनिक गरेका हुन् । गीतमा नेपाली बिरताकोको गाथाको चर्चा गर्नुको साथै कालापानी लिपुलेक नेपाली भुमि भएको बताईएको छ ।

भारतले नेपाली भु’मि आफ्नो नक्सामा पारेर नक्सा सर्बजनिक गरे पछी भारतीय सिमा अ’तिक्र’मणको बि’रोध गर्दै नेपालमा आवाजहरु उठि रहेका छन । उनलाई रमेश प्रसाई समेत साथ दिएका छन । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्व जनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए ।

चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो। दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका र वि’यरको प्रचारप्रसार गरेका आ’रोप लगाईएको थियो। यसरी तिहारमा वि’यर खाउँ भन्ने सन्देश दिएको भन्दै दुर्गेश बि’बादमा परेका थिए । दुर्गेश थापाले फेरी निकै राम्रो शब्द संगीत भएको देश भक्ति गीत “बिर गोर्खाली कित वार कित पार” सार्वजनिक गरेका छन । भिडीयो यहाँ लिंकमा छ

Loading...